Gandak News
Our News Your Views
Trade Mall
Lets

पोखरा बुद्धचोकबाट घुससहित नापी सर्भेक्षक सन्तोष भण्डारी पक्राउ

Loading...

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नापी कार्यालय कास्कीमा कार्यरत  सन्तोष भण्डारीलाई  घुस रकम लिएको आरोपमा  भण्डारीलाई पक्राउ गरेको छ ।

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको