पोखरा बुद्धचोकबाट घुससहित नापी सर्भेक्षक सन्तोष भण्डारी पक्राउ

पोखरा बुद्धचोकबाट घुससहित नापी सर्भेक्षक सन्तोष भण्डारी पक्राउ

ghus

प्रतिकात्मक तस्बिर

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नापी कार्यालय कास्कीमा कार्यरत  सन्तोष भण्डारीलाई  घुस रकम लिएको आरोपमा  भण्डारीलाई पक्राउ गरेको छ ।

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ