भ्यानको ठक्करबाट खैरेनीटारमा कालिकोटका आचार्यको मृत्यु

भ्यानको ठक्करबाट खैरेनीटारमा कालिकोटका आचार्यको मृत्यु

accident pic symbol

photo accident symbol

तनहुँ । भ्यानको ठक्करबाट खैरेनीटारमा एक जनाको मृत्यु भएको छ ।

गत शनिबार दिउँसो तनहुँको शुक्लागण्डकी न.पा ४ खैरेनिटार स्थित पृथ्बी राजमार्गमा भ्यानले ठक्कर दिदा कालीकोट पंचाल झरना गा.पा. ५ बाझकोट घर भएको बर्ष २२ को कृष्ण प्रसाद आचार्य घाइते भएका थिए ।

पोखराबाट दमौली आउदै गरेको बा १२ च १८१२ नं को भ्यानले पैदल यात्री आचार्यलाई ठक्कर दिंदा घाईते भएका थिए ।

घाइतेको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा बुधबार आचार्यको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलचौतारापे जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ