Gandak News
Our News Your Views
Lets

भ्यानको ठक्करबाट खैरेनीटारमा कालिकोटका आचार्यको मृत्यु

Loading...

तनहुँ । भ्यानको ठक्करबाट खैरेनीटारमा एक जनाको मृत्यु भएको छ ।

गत शनिबार दिउँसो तनहुँको शुक्लागण्डकी न.पा ४ खैरेनिटार स्थित पृथ्बी राजमार्गमा भ्यानले ठक्कर दिदा कालीकोट पंचाल झरना गा.पा. ५ बाझकोट घर भएको बर्ष २२ को कृष्ण प्रसाद आचार्य घाइते भएका थिए ।

पोखराबाट दमौली आउदै गरेको बा १२ च १८१२ नं को भ्यानले पैदल यात्री आचार्यलाई ठक्कर दिंदा घाईते भएका थिए ।

घाइतेको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा बुधबार आचार्यको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलचौतारापे जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको