Gandak News
Our News Your Views
Bardan

भैंसी गोठमा लगेर १४ वर्षिया बालिका बलात्कार गर्ने पर्वत मोदीका प्रकाश पक्राउ

पर्वतको एक गाउँमा भैँसी गोठमा लगेर १४ वर्षिया बालिका बलात्कार गर्ने युवक समातिएका छन् । प्रहरीले सांकेतिक नाम कालीगण्डकी (५०) राखेको छ । कालीगण्डकीलाई पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ५ घर वतन भएका प्रकाश वि।क।ले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत ईन्स्पेक्टर राजन रायमाझीले जानकारी दिएका छन् ।

उनलाई म्याद थप प्रदान भई करणी सम्बन्धी कसुर अन्तर्गत ज.ज.क. मुद्धामा थप अनुसन्धान भईरहेको जनाएको छ । पर्वत प्रहरीको नेतृत्व डिएसपी श्यामु अर्यालले सम्हालेपछि पर्वत जिल्लाका घटना दुर्घटनाका सूचनाहरु सहज रुपमा प्रवाह भएका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको