पत्रकार खेम भण्डारी कारागार चलान

पत्रकार खेम भण्डारी कारागार चलान

Khem Bhandari (2)

कञ्चनपुर — अदालतको अवहेलना मुद्दा लागेका पत्रकार खेम भण्डारी कारगार चलान भएका छन् । उनलाई जिल्ला अदालतले मंगलबार एक घण्टा कैदका लागि कारगार चलान गरेको हो ।

कारागार चलानसँगै उनलाई एक रुपैयाँ जरिवाना समेत गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले असार २ गते अदालतको अवहेलना गरेको ठहर गर्दै भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

भण्डारीले भने अदालतले पुनरावेदनको म्याद बारे समेत जानकारी नदिएको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ