यस्तो छ आज सुनचाँदीको भाउ ?

यस्तो छ आज सुनचाँदीको भाउ ?

sun

काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मुल्यमा कारोबार भएको छ ।

यस्तै, सोमबार तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ भने चाँदीको मुल्य पनि आइतबारकै मूल्य ८५५ मा कारोबार भएको महासंघले जनाएको छ। आज आइतबारको तुलनामा सुनचाँदीको मुल्यमा कुनै गटबढ भएको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ