अजम्बरी युवा परिवारमा थापा

अजम्बरी युवा परिवारमा थापा

received_741122739740553

तनहुँ । बन्दीपुर गाउँपालिका–४ स्थित अजम्बरी युवा परिवारको अध्यक्षमा चित्रबहादुर थापा चयन भएका छन् ।

बुधबार सम्पन्न परिवारको दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।


जसको उपाध्यक्षमा देवबहादुर मगर, सचिवमा हरिप्रसाद विक, सहसचिवमा इशा थापा, कोषाध्यक्षमा सुनिल आले र सदस्यहरुमा टिकाराम पनेरु, भीम घले, माधव थापा, नविन थापा, बिनिता राना, कृशला थापा, जलज आले र पार्वती थापा चयन भएका छन् ।

परिवारका अध्यक्ष शिशिर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सुदर्शन थापा र कोषाध्यक्ष विनोद रानाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ