नेशनल प्याब्सन तनहुँको अध्यक्षमा विक

नेशनल प्याब्सन तनहुँको अध्यक्षमा विक

FB_IMG_1582979468902

तनहुँ । नेशनल प्याब्सन तनहुँको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा राम कृष्ण विक चयन भएका छ्न ।

त्यस्तै उपाध्यक्षमा ईश्वर राज पन्थ, सचिवमा प्रकाश खड्का र कोषाध्यक्षमा ऋषिकेश क्षेत्री चयन भएका छन ।

त्यस्तै सदस्यमा पुष्प श्रेष्ठ, बिधायक भट्टराई, याम बहादुर थापा, अनुराग थापा, रोशन नागिला, जिबराज श्रेष्ठ, नबराज अधिकारी, सिताराम बानियाँ र प्रितम थापा निर्वाचित भएका छन ।

शुक्रबार सम्पन्न अधिवेशनबाट नेशनल प्याब्सन तनहुँको नयाँ कार्यसमिति चयन भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ