गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउने अभियान टिबि फ्रि वर्ल्ड

गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउने अभियान टिबि फ्रि वर्ल्ड

WHO

पोखरा । टिबि फ्रि वर्ल्डको आयोजनामा डब्लुएचओ वान प्लस वान युथ इनिसिएटीभ विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशमा रहेका युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्य समेत उक्त कार्यक्रमको रहेको थियो ।

कार्यक्रममा ला ग्राण्डी इन्टरनेसनल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज र पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसका विभिन्न संकायमा अध्ययनरत गण्डकी प्रदेश लगायत अन्य प्रदेशका विभिन्न जिल्लाका
२९ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

विश्वभरमा ७औं प्रमुख मृत्युको कारणको रुपमा रहेको क्षयरोगले उत्पादनशिल युवालाई संक्रमित गरिरहेको अवस्थामा क्षयरोग नियन्त्रणमा युवाको महत्वपुर्ण भूमिका रहने तथ्यलाई मध्यनजर गर्दै संस्थाले युवालाई क्षयरोग नियन्त्रणका लागी परिचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ