सांसद कलिला खानद्धारा पत्रकार महासंघ तनहुँलाई मास्क सहयोग

सांसद कलिला खानद्धारा पत्रकार महासंघ तनहुँलाई मास्क सहयोग

Kalila Khan Mask FNJTanahun

तनहुँ । प्रतिनिधि सभा सदस्य एव नेकपा तनहुँकी नेतृ कलिला खानले नेपाल पत्रकार महासंघ तनहुँ शखालाई एक सय थान मास्क उपलब्ध गराएकी छिन ।

मंगलबार पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आर्चायलाई सांसद खानले मास्क हस्तान्तरण गरेकी हुन् ।

पत्रकारहरूमा सुचना संकलन गर्ने क्रममा विश्वभरी महामारीको रूपमा फैलीएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखीम उच्च रहने भन्दै महासंघ मार्फत पत्रकारहरूलाई माक्स वितरण गरीएको सांसद खानले बताईन् ।

महासंघका अध्यक्ष आर्चायले सरकारले समेत सेल्फ क्वारेन्टाईनमा बस्नका लागी आग्रह गरिरहे पनि समाचार सम्प्रेशणका लागी दैनिक रूपमा व्यक्तिहरूको सम्पर्कमा आउनु पर्ने भन्दै यो अवस्थामा संक्रमणबाट जोगिनका लागी केही सहयोग भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds