तनहुँको शुक्लागण्डकीमा करेन्ट लागेर युवकको मृत्यु

तनहुँको शुक्लागण्डकीमा करेन्ट लागेर युवकको मृत्यु

current

तनहुँ । तनहुँमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ ज्याङलादीका २८ बर्षिय कमल आले रहेका छन् ।

मंगलबार दिउँसो स्थानिय टेकमाया नेपालीको घरमा बिग्रिएको विद्युत्त मर्मतका क्रममा करेण्ट लागेर घाईते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

आलेले गाउँमा बिग्रिएको विद्युत्त मर्मत गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ