बागलुङकी अन्सु सापकोटा कोरोना मुक्त, रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज

बागलुङकी अन्सु सापकोटा कोरोना मुक्त, रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज

Ansu Sapkota Baglung

बागलुङ । कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अन्सु सापकोटा शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो । उनको छैठौ रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

उनी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी थिइन् । १० चैतमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी नेपालकी पाँचौ संक्रमित हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ