कास्कीका १ र गोरखाका १० जनासहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

कास्कीका १ र गोरखाका १० जनासहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

Corona Update1

पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार थपिएको मध्य कास्कीको १, स्याङ्जाको ४, गोरखाको १०, नवलपुरको २ र बागलुङको १ जना रहेका छन ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।

उनिहरु सबै भारतबाट फर्किएर सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसेका थिए ।

सबै संक्रमितहरु सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds