नवलपुरमा १८ र पर्वतमा ३ सहित गण्डकीमा थपिए २१ कोरोना संक्रमित, कुल संख्या २४७ पुग्यो

नवलपुरमा १८ र पर्वतमा ३ सहित गण्डकीमा थपिए २१ कोरोना संक्रमित, कुल संख्या २४७ पुग्यो

Corona update 4

पोखरा । गण्डकी प्रदेशमा बुधबार २१ नयाँ कोरोना संक्रमित थपिएका छन

नवलपुर जिल्लामा १८ जना र पर्वतमा ३ जनासहित गण्डकी प्रदेशमा २१ कोरोना संक्रमित थपिएका हुन ।

यो संगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २ सय ४७ जना पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बुधबार बिहान थपिएका सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका थिए ।

उनिहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds