Gandak News
Our News Your Views
Bardan

गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित, गण्डकीमा संक्रमितको संख्या ९४९ जना पुग्यो

  • 255
    Shares

पोखरा । गण्डकी प्रदेशमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशको ५ वटा जिल्लाका ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा भएको पिसिआर परीक्षणमा स्याङ्जा १०, तनहुँ १०, बागलुङ १४, पर्वत १३ र गोरखामा ६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै प्रदेशभर ९ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त भई नवलपुरबाट १६ जना घर फर्किका छन् । योसँगै प्रदेशभर निको हुनेको संख्या २ सय १४ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी गण्डकीले जनाएक छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको