बाढीले विराटनगरमा ३० परिवार विस्थापित

बाढीले विराटनगरमा ३० परिवार विस्थापित

flood

विराटनगर । अविरल वर्षासँगै केसलिया खोलामा आएको बाढीका कारण विराटनगर- १२ बखरीका ३० परिवार बिस्थापित भएका हुन् ।

वडाध्यक्ष हिरालाल कामतका अनुसार बखरी टोलमा पर्ने मुसहरी बस्तीमा केसलियाको पानी पसेपछि ३० परिवार विस्थापित भएका हुन । विस्थापित भएकाहरुलाई बखरी स्कुलमा सारिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ