बागलुङ र स्याङ्जामा बिहानै थपिए कोरोना संक्रमित

बागलुङ र स्याङ्जामा बिहानै थपिए कोरोना संक्रमित

Corona update 4

पोखरा – गण्डकी प्रदेशमा बिहिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित बागलुङ र स्याङजाका थप ३ जना रहेका छन् ।

कोरोना पुष्टि हुनेमा बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा स्याङजाका १९ वर्षीय १ पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ