सुनिल गिरीको ‘झरीपरेको रात’ सार्वजनिक (भिडियो सहित)

सुनिल गिरीको ‘झरीपरेको रात’ सार्वजनिक (भिडियो सहित)

FB_IMG_1595138722899

तनहुँ । चर्चित गायक सुनिल गिरीको नयाँ गीत झरीपरेको रात भिडियोसहित सार्वजनिक भएको छ ।

झरीपरेको रातमा सुनिललाई डा. त्रिसला गुरुङले साथ दिएकी छिन ।

झरीपरेको रातमा गायक सुनील गिरीको आफ्नै शब्द संगित रहेको छ । सुनिल यतिबेला एरेन्जरको रुपमा पनि चर्चामा छन् ।

आफ्ना गित संग संगै अन्य गितकारहरुसंग सहकार्य गर्दैछन् । उनले एरेन्ज गरेका धेरै गित चर्चामा छन् ।

गीतको भिडियोमा सुनिल गिरी र श्रेया शर्माको अभिनय रहेको छ । सुनिलले उनको पहिलो गीत ‘को होला त्यो’ को भाग २ र ३ पनि निकाली सकेका छन् ।

हेर्नुस भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds