पोखरा – पोखराको महेन्द्रपुलमा अन्नपुर्ण सिटी क्लिनिक सञ्चालमा आएको छ । सबै किसिमा रोगको उपचार गर्ने गरी अत्याधुनिक र सुविधा सम्पन्न क्लिनिक सञ्चालनमा आएको हो ।
क्लिनिकमा गण्डकी प्रदेशकै पहिलो र एकमात्र बाथरोग विशेषज्ञ डा रामकृष्ण गिरीले र वरिष्ठ फिजिसियन डा मानबहादुर गुरुङ दैनिक बिहानदेखि बेलुकैसम्मै क्लिनिकमै रही सेवा दिने क्लिनिकका अध्यक्ष गीता कार्कीले जानकारी दिइन् ।

वरिष्ठ न्युरो सर्जन डा।सुरेश सापकोटा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जुनु श्रेष्ठ, वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा।सौजन सुवेदी, वरिष्ठ नाक, काँन, घाँटी रोग विशेषज्ञ आकाशमणि भण्डारी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा।झपिन्द्र पोखरेल, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा।विशालमणि साथै फिजियोरापिस्ट डा अजित पाण्डे, रेडियोलोजिस्ट डा सान्त्वना पराजुली, डाइटिसियन विद्या शर्माले पनि सेवा दिने अध्यक्ष गीता कार्कीले बताइन् ।
शान्त वातावरण पर्याप्त पार्किङ, लिफ्टको सुविधा भएको भवनमा अत्याधुनिक स्वचालित मेसिनबाट सञ्चालित ल्याब, डिजिटल एक्सरे, इको, अल्ट्रासाउन्ड, इसिजी, फिजियोथेरापी, फार्मेसी जस्ता सेवासमेत उपलब्ध रहेको जानकारी दिइन् ।

बिरामी भइसकेपछि डाक्टरकहाँ जानुभन्दा बिरामी हुनुभन्दा पहिले नै परीक्षण गर्न जाने खालको क्लिनिकका रुपमा विकास गरिने सञ्चालक ठाकुरप्रसाद पन्तले बताए । साथै सबै सुविधा भए पनि अन्य क्लिनिक भन्दा महंगो नभएको दावी समेत गरे ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन