तनहुँको म्याग्दे गाउँपालिकाले दियो जनैपूर्णिमामा सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले दियो जनैपूर्णिमामा सार्वजनिक बिदा

janai_purnima

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

यस वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ