राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

Home-Ministry

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर सरकारले यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ