हेलिकोप्टरबाट सुत्केरी उद्धार, म्याग्दीबाट पोखरा ल्याइयो

हेलिकोप्टरबाट सुत्केरी उद्धार, म्याग्दीबाट पोखरा ल्याइयो

sutkeri

तस्वीर : प्रकाश पौडेल

पोखरा – म्याग्दी जिल्लाको ताकमबाट शिशु जन्माउन नसकेकी फूलमाया सुनारको हेलिकोप्टरबाट बिहीबार उद्दार गरिएको छ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरीलाई हेलिकोप्टरबाट उपचारका लागि म्याग्दी जिल्लाको ताकमबाट पोखरा ल्याइएको छ ।

खबर पाउने वित्तिकै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा अनुरोधका साथै सबै प्रक्रिया  बढाइएको थियो ।

उनलाई पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ