तनहुँकाे डुम्रेमा माक्स नलगाई सवारी चलाउने १०० जना कारबाहीमा

तनहुँकाे डुम्रेमा माक्स नलगाई सवारी चलाउने १०० जना कारबाहीमा

Dumre Tanahun Mask Karbahi

तनहुँ । तनहुँकाे डुम्रेमा माक्स नलगाई सवारी चलाउने १ सय जना कारबाहिमा परेका छन् ।

अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुन्नी प्रसाद यादवका अनुसार सवारी चेकजाँचका क्रममा माक्स नलगाई सवारी चलाउने १ सय जनालाई कारबाही गरिएकाे हाे ।

कारबाही गरिएकाहरुबाट १ सयका दरले जरिवाना गरिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

माक्स अनिवार्य लगाउन संझाई बुझाई छाडिएकाे श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालय तनहुँले पनि सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रुपमा माक्सकाे प्रयाेग गर्न आग्रह गरेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ