टिम नेपो तनहुँद्वारा मृगौला पीडित श्रेष्ठलाई १० हजार सहयोग

टिम नेपो तनहुँद्वारा मृगौला पीडित श्रेष्ठलाई १० हजार सहयोग

Team Nepo Help kidney

तनहुँ । टिम नेपो तनहुँले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।

संस्थाले तनहुँको व्यास-४ का मृगौला पीडित रामलाल श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ ।

सामजिक कार्य गर्दै आईरहेको संस्थाले पीडित श्रेष्ठलाई उनको निवासमा गएर स्वस्थ्यलाभको कामन गर्दै १० हजार रुपैयाँ सहयोग गरेको हो ।

टिम नेपो तनहुँका संस्थापक निवर्तमान अध्यक्ष सुजन लौडारी, संस्थाका अध्यक्ष गोबिन्द तिमल्सिना, सचिब मीन कुवर र पब्लिसिस्ट रुपेश राज पन्थले उक्त रकम पिडितलाई हस्तान्तरण गरेका थिए ।

मृगौला पीडित श्रेष्ठलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds