कोरोनाबारे सुसूचित गर्ने प्राध्यापक डाक्टरले नै पत्रकार सम्मेलनमा नाक कोट्याएपछि… (भिडियो)

कोरोनाबारे सुसूचित गर्ने प्राध्यापक डाक्टरले नै पत्रकार सम्मेलनमा नाक कोट्याएपछि… (भिडियो)

dr. gautam

कोरोना संक्रमणबाट बँच्न नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनदिनै आग्रह गर्नेमध्येका सबैभन्दा प्रमुख पात्र हुन् स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतम । तर मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले औंलाले नाक कोट्याएको दृश्य अहिले भाइरल बनेको छ ।

सधै झैं मंगलबार साँढे चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलन सुरु भयो । तर मंगलवारको नियमित पत्रकार सम्मेलमा अन्य सम्मेलमा भन्दा केहि अनौठो र अभद्र दृष्य क्यामेरामा कैद भयो । पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नाक कोट्याएको दृश्यले धेरैलाई लज्जित बनायो ।

कोरोना सक्रमणबाट बच्न नाक मुख र आँखा नचलाउन आफै आग्रह गर्ने अनि क्यामेरामा कैद नै हुने गरी आफलेै यस्तो अभद्र व्यवहार कतिको पाच्य होला ?

एभिन्यूज टिभीबाट यो भिडियो हेर्नुहोस्:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds