गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८४४ पुग्यो

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८४४ पुग्यो

Corona update 4

गण्डकी प्रदेशमा आज  थप २१ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको  दिउँसो जारी गरेको अद्यावधिक विवरण प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा अनुसार प्रदेशका ३ जिल्लाका २१ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

संक्रमितहरु नवलपरासी का १८ जना, बाग्लुङका ,मोरङ र चितवान १ – १ जना, र  तनहुँ रहेका छन् । मोरङ र चितवान १ – १ जना हाल मनाङमा कार्येरत कर्मचारी हुन ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८४४ पुगेको छ । संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ