तनहुँको शुक्लागण्डकीका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

तनहुँको शुक्लागण्डकीका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

Corona Trot Swap

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ का ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्दशनालय गण्डकी जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

तनहुँमा कोरोनाको अवस्था

तनहुँमा कोरोना संक्रमितको संख्या ३१३ जना पुगेको छ भने निको हुनेको संख्या २२४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds