तनहुँको भिमाद र आँबुखैरेनीमा थप २ जनामा कोरोना पुष्टि

तनहुँको भिमाद र आँबुखैरेनीमा थप २ जनामा कोरोना पुष्टि

corona-Update

तनहुँ । तनहुँमा थप २ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा १/१ जनामा कोरोना सङ्क्रमित थपिएका हुन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ का ५१ वर्षीय पुरुष र भिमाद नगरपालिका–६ का २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds