पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

corona death

File Photo.

नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । बिहीबार देशभर ५ जना, बुधबार र मंगलबार ६-६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । देशभर पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यससँगै देशभरका अस्पतालबाट कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ७१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds