गण्डकीमा मृतक संख्या ३० पुग्यो, गोरखाकी महिलाको मृत्यु

गण्डकीमा मृतक संख्या ३० पुग्यो, गोरखाकी महिलाको मृत्यु

covid coronaa

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको ज्यान गएको हो ।

गोरखाको बारपाक सुलिकोट ८ घर भएकी ६३ वर्षीय महिलाको सोमबार राति श्री वीरेन्द्र अस्पताल छाउनीमा कोरोनाबाट ज्यान गएको हो । भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको उनलाई क्यान्सर रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ