Gandak News
Our News Your Views

तनहुँको शुक्लागण्डकीका २ जनामा कोरोना संक्रमण पुष्टि

  • 456
    Shares

तनहुँ । तनहुँमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्लागण्डकी-४ का १६ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुबै संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेड क्लिनिकमा परिक्षणका लागी आएको निर्देशनालयले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस