तनहुँको शुक्लागण्डकी र भानु नगरपालिकामा थपिए १/१ जना कोरोना संक्रमित

तनहुँको शुक्लागण्डकी र भानु नगरपालिकामा थपिए १/१ जना कोरोना संक्रमित

Corona Trot Swap

तनहुँ । तनहुँमा २ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्लागण्डकी-२ का २५ वर्षीय पुरुष र भानु-२ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए निर्देशनालयले जनाएको छ ।

दुबै जना कोरोना संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ