भारतबाट आएका २ जनासहित तनहुँका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

भारतबाट आएका २ जनासहित तनहुँका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

Corona Test PCR

तनहुँ । तनहुँमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको व्यास नगरपालिका र भिमाद नगरपालिकामा ३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जिल्लाको व्यास-११ का १६ वर्षीय पुरुष पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत छन ।

त्यस्तै भिमाद-१ का ३६ र १७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भिमादका २ जना पुरुषहरु भारतबाट आएका व्यक्ति हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ