आजको मौसम कहाँ कस्तो? पानी पर्छ कि पर्दैन?

आजको मौसम कहाँ कस्तो? पानी पर्छ कि पर्दैन?

mausam

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको पूर्वीबिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले क्रमशस् मौसममा सुधार हुँदै जाने जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।यसैगरी, दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना छ ।

यस्तै, राती प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds