ब्रोइलरलाई रंग लगाएर लोकल कुखुरा भन्दै बेच्ने चारजना पक्राउ

ब्रोइलरलाई रंग लगाएर लोकल कुखुरा भन्दै बेच्ने चारजना पक्राउ

boiler

कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई रंग लगाएर लोकल भन्दै बेचेको आरोपमा प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई पक्राउ गरिएको महानगरी प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

ब्रोइलर कुखुराको सेतो चल्लालाई कालो, रातो रंग लगाएर लोकल भन्दै उनीहरुले कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने गरेको प्रहरीको दाबी छ ।

साथै रंग लगाउन तयारी गरिएका २८ हजारभन्दा बढी ब्रोइलरका चल्ला बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ