तनहुँको व्यास र म्याग्देका ४ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको व्यास र म्याग्देका ४ जनामा कोरोना संक्रमण पुष्टि

Corona Positive

तनहुँ । तनहुँमा थप ४ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिकामा ३ जना र म्याग्दे गाउँपालिकामा १ जना गरी ४ जनामा नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-४ का ४३ र ३० वर्षीय पुरुष र व्यास ७ का २१ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै म्याग्दे गाउँपालिकाको वडा नखुलेको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ