पोखरामा २० घण्टाका नवजात शिशुलाई कोरोना

पोखरामा २० घण्टाका नवजात शिशुलाई कोरोना

child

पोखरामा २० घण्टाका नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा २० घण्टाको नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस अघि बिहान गण्डकी प्रदेशमा  ३० जना कोरोना संक्रमित थपिएका थिए । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ