तनहुँको घिरिङका ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको घिरिङका ३ जनामा कोरोना संक्रमण पुष्टि

Corona Test PCR

तनहुँ । तनहुँमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको घिरिङ गाउँपालिकाको ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

घिरिङ-४ का १९ र २८ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै घिरिङ-३ का २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds