तनहुँ व्यास यातायात प्रालिका कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ व्यास यातायात प्रालिका कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि

Corona Positive

तनहुँ । तनहुँमा थप १० जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास-१० का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी तनहुँ व्यास यातायात प्रा.लि.मा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । संक्रमित पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा कोरोना परिक्षणको लागि गएका थिए ।

त्यस्तै व्यास-१ का ३८ वर्षीय पुरुष, व्यास-९ का ३५ र ३६ वर्षीय पुरुष त्यस्तै ६५ वर्षीया महिला, व्यास-२ का ३४ र ३६ वर्षीय पुरुष, व्यास-११ की ३८ वर्षीया महिला, व्यास-५ का ३८ वर्षीय पुरुष र ६७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds