तनहुँको व्यास नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको व्यास नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

corona test

तनहुँ । तनहुँमा थप २ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यास-२ की ७० वर्षीया महिला र व्यास-३ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-३ का संक्रमित पुरुष कन्ट्याक्ट ट्रेसिंङबाट पहिचान भएका हुन ।

उनिहरुको परीक्षण क्षयरोग उपचार केन्द्र पोखरामा उपचार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds