तनहुँको व्यास र देवघाटका १/१ जना महिलामा कोरोना संक्रमण

तनहुँको व्यास र देवघाटका १/१ जना महिलामा कोरोना संक्रमण

Corona Girl

तनहुँ । तनहुँमा २ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकामा थप नयाँ कोरोना संक्रमित थपिएका हुन ।

जिल्लाको व्यास-१ की ३० वर्षीया महिला र देवघाट-५ की ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यास-१ की ३० वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएकी हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds