कृषि सामाग्री कम्पनीका कर्मचारी र व्यास नगरपालिकाका स्थानीय शिक्षकमा कोरोना संक्रमण पुष्टि

कृषि सामाग्री कम्पनीका कर्मचारी र व्यास नगरपालिकाका स्थानीय शिक्षकमा कोरोना संक्रमण पुष्टि

Corona Positive

तनहुँ । तनहुँको व्यास नगरपालिकामा बुधबार २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको व्यास-१२ का ५० वर्षीय पुरुष र वडा नखुलेका अर्का ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तनहुँको व्यास-१२ का संक्रमित कृषि सामग्री कम्पनि लिमिटेडमा र वडा नखुलेका ५१ वर्षीय पुरुष स्थानीय शिक्षक हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds