तनहुँमा ३ वर्षीया बालिकासहित थप २ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँमा ३ वर्षीया बालिकासहित थप २ जनामा कोरोना संक्रमण पुष्टि

corona stress

तनहुँ । तनहुँमा थप २ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको भानु नगरपालिका र देवघाट गाउँपालिकामा बुधबार थप नयाँ कोरोना संक्रमित थपिएका हुन ।

भानु-१ की ३ वर्षीया बालिका र देवघाट-५ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds