दमौली अस्पतालमा कार्यरत डाक्टरसहित तनहुँका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

दमौली अस्पतालमा कार्यरत डाक्टरसहित तनहुँका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

damauli-hospital-

तनहुँ । तनहुँमा थप ३ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिका र भिमाद नगरपालिकामा बुधबार थप कोरोना संक्रमित थपिएका हुन ।

व्यास-३ का २७ वर्षीय पुरुष र भिमाद-६ का ५२, ५२ वर्षीय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यास-३ का संक्रमित दमौली अस्पतालमा कार्यरत चिकित्सक हुनु ।

यस्तै भिमाद-६ का दुईजना पुरुष स्थानीय विद्यालयका शिक्षक हुनु ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds