गण्डकीमा बिहानै ९ कोरोना संक्रमित थपिए

गण्डकीमा बिहानै ९ कोरोना संक्रमित थपिए

Corona Girl

गण्डकी प्रदेशमा बिहानै थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार नवलपुरमा ८ र लमजुङमा १ गरी ९ कोरोना संक्रमित थपिएको विज्ञप्तिमा उल्लेख छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४,४१० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds