व्यास-२ की ४५ वर्षिया महिलामा कोरोना संक्रमण

व्यास-२ की ४५ वर्षिया महिलामा कोरोना संक्रमण

Corona update 4

तनहुँ । तनहुँमा थप एक जना कोरोना संक्रमित थपिएको छ ।

बिहिबार जिल्लाको व्यास नगरपालिकामा नयाँ संक्रमित थपिएको हो । व्यास-२ की ४५ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित महिला बिरामी भएर पोखरा उपचारका लागी गएकी थिइन् । सोहि क्रममा स्वाब संक्रलन गरी पीसीआर परिक्षण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds