ऋषिङका ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

ऋषिङका ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

Corona Positive

तनहुँ । तनहुमा थप १ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको ऋषिङ गाउँपालिकामा नयाँ कोरोना संक्रमित थपिएका हुन ।

ऋषिङ-१ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds