पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते

पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते

thanau accident

पोखरा – पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् ।

शनिवार बिहान पोखरा महानगरपालिका वडा नम्वर – २६ बुढीबजारमा प्रदेश नं -२ (०१) ००१ प १९७९ नम्वरको मोटरसाइकलले पैदलयात्री पोखरा २७ रिठ्ठेपानी बस्ने वर्ष ३२ कि सिता गुरुङलाई ठक्कर दिंदा गम्भीर घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाइते गुरुङको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ  । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ