पोखराको बागलुङ बसपार्कमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखराको बागलुङ बसपार्कमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

Scooter acc (2)

पोखराको बागलुङ बसपार्कमा जीपको ठक्करबाट स्कुटर चालक युवतीको मृत्यु भएको छ ।

गएराति सवा ९ बजे ग १ ज ५८९६ नं को बलेरो जीपले ठक्कर दिँदा ग १२ प ५३१३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कास्की माछापुच्छे गाउँपालिका–७ धम्पुस निवासी २६ वर्षीया तारा बिकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी बिकको घटनास्थलमा नै मृत्यु भएको हो । कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार जीप चालक गोरखा आरुघाट गाउँपालिका(९ निवासी २१ वर्षीय सुदीप विक र जीपलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ