Gandak News
Our News Your Views

आबुँखैरेनीकी ५९ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा थप एक जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको आबुँखैरेनी गाउँपालिकामा बुधबार थप १ जना महिलमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आबुँखैरेनी-६ की ५९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस