आबुँखैरेनीकी ५९ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि

आबुँखैरेनीकी ५९ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि

corona test

तनहुँ । तनहुँमा थप एक जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको आबुँखैरेनी गाउँपालिकामा बुधबार थप १ जना महिलमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आबुँखैरेनी-६ की ५९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ