पोखराको सेती खोंचमा खसेका मिरुवाका सम्राट राणाको सकुशल उद्धार

पोखराको सेती खोंचमा खसेका मिरुवाका सम्राट राणाको सकुशल उद्धार

Seti khoch

सांकेतिक तस्विर

पोखरा – सेती नदीको खोंचमा खसेका एक व्यक्तिलाई नेपाल प्रहरीको रेस्क्यु टोलीले सकुशल उद्धार गरेको छ

पोखरा महानगरपालिका वडा नं -१ गाईघाटस्थित सेती नदीको खोंचमा बुधबार बिहान अन्दाजी ७:५० बजेको समयमा मानिस खसेको जानकारी लगत्तै तत्काल घटनास्थल पुगेको नेपाल प्रहरीको रेस्क्यु टोलीले पोखरा -२ मिरुवा बस्ने ३४ वर्षीय सम्राट राणालाई सकुशल उद्धार गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

खोंचमा खसेका राणाको अवस्था अहिले सामान्य रहेको छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ